एक महिनामा क्षेत्र निर्धारणको काम सकिने खनालको भनाई

http://sindhulidarpan.blogspot.com/2013/04/jhalanath.html
काठमाण्डौ,वैशाख ७ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक महिनाभित्र निर्वाचन क्षेत्र निर्धारणको काम सकिने र कात्तिक अन्तिममा चुनाव हुने दावी गर्नु भएको छ । एमाले धादिङ सम्पर्क मञ्चले बल्खुमा गरेको कार्यक्रममा अध्यक्ष खनालले क्षेत्र निर्धारण जटिल नरहेकाले एक महिनामा सकिने दावी गर्नुभयो ।

क्षेत्र निर्धारण गर्ने नगर्ने दलहरुबीचको विवादका कमारण नै सरकारले भने आयोग पनि गठन गरेका छैन् । अध्यक्ष खनालले राष्ट्रपतिले ४ पटकसम्म कू गर्न खोजेको भन्ने बाबुराम भट्टराईको भनाई निराधार र कपोकल्पित रहेको पनि बताउनुभयो । उहाँले कू को कुनै प्रयास नभएको र त्यो सम्भावना पनि नरहेको टिप्प्णी गर्नुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !