भूटानमा आज संसदीय निर्वाचन हुँदै


काठमाण्डौ,वैशाख १० ।
हिमाली मुलुक भुटानमा आज संसदीय निर्वाचन हुँदैछ । भुटानी नागरिकले निर्दलीय संस्था संसद्को माथिल्लो सभा राष्ट्रिय सभाका सदस्यका लागि मतदान गर्दैछन । मत परिणमपछि राष्ट्रिय सभामा रहेका पाँच दलमध्ये कसले सरकार गठन गर्ने भन्ने विषयमा निर्णय हुनेछ । अप्रिल महिनादेखि २० स्थानका लागि ६७ उम्मेदवारले राष्ट्रिय परिषदका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेद्वारी घोषणा गरेका छन् । आज भुटानमा सार्वजनिक विदा दिइएको छ भने २४ घन्टाका लागि सीमा बन्द गरिएको छ ।

Related

प्रमूखखबरहरु 1072333820655295110

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item