महोत्तरीका विद्यालय बन्दको कार्यक्रम फिर्ता


धनबीर कुशवाहा, 
महोत्तरी,वैशाख १० ।
पोशाक भत्ताको माग गर्दै महोत्तरीका विभिन्न ११ बटा शिक्षक संगठनले अनिश्चितकालीन आह्वान गरिएको विद्यालय बन्दको कार्यक्रम आजदेखि फिर्ता भएको छ । जिल्ला विकास समितिको कार्यालयमा हिजो बेलुकी भएको वार्तामा तत्काल शिक्षकहरुको पोशाक भत्ता तेश्रो चौमासिक तलबसंग एकैसाथ बुझाउने र बाँकी मागहरुको बारेमा पछि सम्बोधन गर्ने गरी भएको द्विपक्षीय सहमति अनुसार विद्यालय बन्दका कार्यक्रमहरु फिर्ता लिई आज विहानबाट जिल्लाका सम्पुर्ण विद्यालयहरु पुर्वत रुपमा संचालनमा आएको मधेशी शिक्षक फोरमका महोत्तरीका अध्यक्ष कौशल किशोर यादवले जानकारी दिनुभयो ।

Related

विविध 998619321131240538

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item