नेपाल उपाधिका लागि अफगानिस्तानसँग भिड्दै

http://sindhulidarpan.blogspot.com/2013/04/cricket_3.html
काठमाण्डौ, चैत २२ ।
एसीसी ट्वान्टी २० कप क्रिकेटको उपाधिका लागि आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । फाइनलमा नेपालले जीते एसीसी ट्वान्टी क्रिकेटमा नयाँ रेकर्ड कायम हरनेछ । दिउँसो सवा १ बजेपछि त्रिबिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन खेलमा नेपालले जीतका लागि तयारी गरेको छ । हिजो युएईलाई ६ विकेटले हराउँदै नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको हो । अहिले बिहान तेस्रो स्थानका लागि हङकङ र युएईबीच प्रतिस्पर्धा हुनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !