ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


चितवन, चैत २२ ।
भरतपुरको वाईपास रोडमा गएराती ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  नम्वर नखुलेको एलपी ट्रकको ठक्करवाट अयोध्यपुरी ६ माडीका  १८ बर्षिय रन्जीत बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक भने फरार रहेको प्रहरीले वताएको छ ।  घटना राती साढे ११ बजे वाइपासरोडको भनपा ११ स्थित दुर्गा मन्दिर अगाडी भएको हो ।

Related

विविध 972502612273425082

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item