काभ्रेमा किशोरी बलात्कार गर्ने एक जना पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/04/rape.html
प्रकाश सुन्दास,
काभ्रे, चैत २२ ।
काभ्रे प्रहरीले किशोरीमाथि जर्बरजस्तीकरणी गर्ने एक युवालाई पक्राउ गरेको छ । पीडितले दिएको निवेदनका आधारमा खार्पाचोक गाविस वडा नम्बर ९ का २५ वर्षीय दिपेन्द्र भनिने भिम ठकुरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त प्रहरी प्रमूख डिएसपी कृष्णजी अधिकारीले जानकारी दिनुभयो । ठकुरीले खार्चाचोक गाविसकै १७ बर्षीय किशोरीमाथि खेतमा पानी लगाउन नार्के खोलाको बखरमा गएको बेला हिजो विहान डरत्रास देखाएर जर्बजस्तीकरणी गरेको पीडितको निवेदनमा उल्लेख छ । पक्राउ परेका ठकुरी सहित युवातीको स्वास्थ्य परीक्षणका लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !