मुम्बईमा घर भत्किंदा पाँच नेपालीको मृत्यु


काठमाण्डौ,चैत २६ ।
मुम्बईको थाणेमा सात तले भवन भत्किंदा मृत्यु हुनेमध्ये ५ जना नेपाली रहेको खुलेको छ । भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार भवन एकै परिवारका पाँच जना नेपालीको शव बाहिर निकालिएपछि मात्रै नेपालीको मृत्यु भएको पुष्टि भएको हो । नेपाली मुल्लिम परिवारका रहेको खुले पनि नेपालको ठेगाना भने खुल्न नसकेको पत्रिकाले लेखेको छ । गैरकानुनीरुपले बनाइएकोसाततले भवन भतिकंदा ५ नेपालीसहित ७२ जनाको ज्यान गइसकेको छ ।

Related

विविध 1629729829681607769

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item