भूइँचालो जाँदा कम्तिमा ३० जनाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/04/earthquick.html
काठमाण्डौ,चैत २८ ।
इरानमा भुइँचालो जाँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । दक्ष्ािणपूर्वी क्षेत्र बुशेहर नजिकको गाउँलाई केन्द्र बनाएर गएको भईचालोका कारण अरु ८ सय ५० जना भन्दा बढी घाइते भएका छन् । ६ दशमलव ३ रेक्टर स्केलको भइँचालोबाट करोडोको क्षति पनि भएको विबीसीले जनाएको छ । भुइँचालोका कारण दुईवटा गाउँमा पुरै क्षति पुगेको, ७ सय घर भत्किएका छन् । अहिल उद्धारकार्य जारी रहेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !