सिन्धुलीका ६२ परिक्षार्थी कारबाहिमा

http://sindhulidarpan.blogspot.com/2013/04/student.html
विदुर पौडेल
सिन्धुली,चैत २८ ।
त्रिभुवन विश्व विद्यालय अन्र्तगत स्नातक तह दोश्रो वर्षको हिजोको परिक्षाबाट ६२ जना विद्यार्थी कारवाहीमा परेका छन । त्रिवि परिक्षा नियन्त्रण कार्यालयबाट आएको अनुगमन टोलिले सिन्धुली बहुमुखि क्याम्पस र सिद्धज्योति शिक्षा क्यामपसवाट ३१-३१ जना विद्यार्थीलाई कारवाही गरेको हो । भोगेन्द्र खड्काको नेतृत्वमा आएको अनुगमन टोलिले परिक्षा हलमा अमर्यादित कार्यगरेको भन्दै कारवाही गरेको जनाएको छ । परिक्षा वैशाख १८ गते सम्म संचालन हुने त्रिविले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !