एक दिने आँखा शिविरमा ३ सय जनाको आँखा जाँच

http://sindhulidarpan.blogspot.com/2013/04/eye-care.html
चीना थापा,
सिन्धुली,चैत २४ ।
सिन्धुलीको हत्पतेमा सञ्चालन भएको एक दिने आँखा शिविरमा ३ सय जनाको आँखा जाच गरिएको छ । ३ सय जना मध्ये ३० जनाको मोतिविन्दु भेटिएको वर्दिवास आखा उपचार केन्द्रका अध्यक्ष मुकुन्द पौडेलले जानकारी दिनुभयो । आखा जाच गरएकाहरुलाई उप स्वास्थ्य चौकी हत्पतेले निशुल्क औधषी वितरण गरेको छ भने मोतिविन्दु भेटिएका ३० जनालाई चैत्र ३१ गते वर्दिवास आखा उपचार केन्द्रमा काठमाडौका डाक्टरवाट निशुल्क शल्यक्रिया गरिने पौडेलले वताउनुभयो । शिविर वर्दिवास आखा उपचार केन्द्र र उप स्वास्थ्य चौकी हत्पतेको संयुक्त आयोजनामा भएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !