आगलागीबाट सिन्धुलीमा १४ घर गोठ जलेर नष्ट

http://sindhulidarpan.blogspot.com/2013/04/fire.html
रमा कार्की,
सिन्धुली,चैत २३ ।
सिन्धुलीको मझुवा गाविस वडा नम्बर ५ डाँडा गाउँमा आगलागी हुँदा १४ वटा घरगोठ जलेर नष्ट भएको छ । हिजो दिउँसो गाउँदेखि नजिकैको जंंगलमा बच्चाहरुले खेल्ने क्रममा बालेको आगो घरसम्म आइपुगेको स्थानीयहरुको अनुमान छ । कृष्ण बहादुर खत्री,रामहरि कार्की,रामकृष्ण कार्की लगाएत ९ परिवारको घर गोठ जलेको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !