हाइभोल्टेज विद्युत प्रवाह हुदाँ दुई महिलाको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/04/high-voltage.html
प्रकाश सुन्दास,
काभ्रे,चैत २३ ।
सिन्धुपाल्चोक जिल्लाको स्याउले गाविसमा हाइभोल्टेज विद्युत प्रवाह हुदाँ दुई जनाएको मृत्युभएको छ । हावा हुरीसँगै विद्युत् प्रवाह हुदाँ गाविसको वडा नम्बर १ का २३ बर्षीय अनिता तामाङ र वडा नम्बर ३ का ४० वर्षीय अष्टमाया श्रेष्ठको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । करेन्ट लागेर मृतक अष्टमायाकी १९ बर्षीय बुहारी पूर्ण माया श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !