इन्टरनेटबाटै सेक्स पार्टनर

http://sindhulidarpan.blogspot.com/2013/04/internet_7.html
- पछिल्लो केही समययता च्याटिङ साथी बनाउनका लागि मात्र नभई सेक्स सम्बन्ध बनाउन पनि प्रयोग गर्ने क्रम बढेको एक अध्ययनले देखाएको छ । डेली मेलमा प्रकाशित खबरअनुसार प्लेमाउथ विश्वविद्यालयका एक टिमले गरेका अनुसन्धानले लण्डनमा इन्टरनेटको प्रयोग गरेर वास्तविक जीवनमा सेक्स पार्टनर बनाउनेहरू बढिरहेका छन् । प्राध्यापक एडी फिप्नेनको नेतृत्वको सो अनुसन्धान टोलीले १६ देखि २४ वर्षका युवायुवतीहरूमा यो अध्ययन गरेको थियो ।
जसमध्ये प्रत्येक दशमा एक सहभागीले इन्टरनेटबाटै सेक्स पार्टनर फेला पारेको बताएका थिए । कतिपयले उपयुक्त सेक्स भने कतिपयले पार्टनर खोजिरहेको जानकारी दिएका थिए । त्यस्तै, अध्ययनमा सहभागीमध्ये ८० प्रतिशतले सेक्सका लागि पहिलो प्रस्ताव फोन तथा इन्टरनेटबाट राखेको बताएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !