आईपिएलमा आज दुई खेल,गयराती पुनेद्धारा चेन्नेई पराजित
http://sindhulidarpan.blogspot.com/2013/04/ipl-sports.html
चितवन,वैशाख ३ ।
इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा आज दुई वटा खेल हुदैछ । पहिलो खेलमा किग्स इलेभेन पञ्जाव र कोलकत्ता नाईड राईडर्स तथा दोश्रो खेलमा रोयल च्यालेन्जर्स वैंग्लौर र दिल्ली डेयर डेविल्सबीच प्रतिस्पर्धा हुने छ । पहिलो खेल अपरान्ह सवा ४ वजे तथा दोश्रो खेल वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । यसैबीच गएराती सम्पन्न खेलमा पुने वारियर्सले चेन्नेई सुपर किग्सलाई २४ रनले पराजित गरेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !