नेविसंघ स्थापनाको अवसरमा सिन्धुलीमा शैक्षिक सामाग्री वितरण

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_17.html
मिनकुमार दाहाल
सिन्धुली, वैशाख ४ ।
नेपाल विद्यार्थी संघको ४३ औं स्थापना दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ सिन्धुलीले वाल मन्दीरमा रहेका द्धन्द्ध पिडीत तथा असाहाय वालवालीकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । वालमन्दीर सिन्धुलीमा द्धन्द्ध पिडीत तथा असाहाय ८ जान वालवालीकाहरु वस्दै आएका छन् । वालवालीकालाई नेपाली काँग्रेसका सभापति मोहन वाराल,जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी ध्रुवहादुर खड्का,जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले संयुक्त रुपमा शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

वामन्दीरमा रहेका द्धन्द्धपिडीत तथा असाहायलाई ११ दर्जन कपि,११ दर्जन पेन्सील तथा ८ थान किताव वोक्ने झोला वितरण गरिएको छ । नेविसंघको स्थापना दिवसमा अन्य कार्यक्रम गर्नु भन्दा द्धन्द्ध पिडीत वालवालीका शैक्षिक सामाग्री वितरण गर्नु राम्रो ठानेर शैक्षिक सामाग्री वितरण गरेको नेविसंघका अध्यक्ष शेखर मिश्रले वताउनुभयो । असाहाय वालवालीका नयाँ उर्जाका साथ विद्यालय पढ्न जाउन भन्ने नेविसंको चाहाना भएको मिश्रले वताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !