मथौली घटनाका एक अभियुक्त पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/04/sindhuli_2.html
अन्जु तामाङ,
सिन्धुली,चैत २० ।
सिन्धुलीको कल्पवृक्ष गाविस स्थित मथौलीमा ६ महिना अघि भएको घटनामा संलग्न एक जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । कल्पवृक्ष ६ घर भएका विर्मश मोक्तानलाई गएराती नेपालथोकबाट पक्राउ गरेको सिन्धुली प्रहरीले जनाएको छ । मोक्तानलाई ६ महिना अघि काँग्रेस नेता कान्छामान बल, तरुण दल केन्द्रिय सदस्य नवराज श्रेष्ठ आकाश लगायतलाई ज्यान मार्ने उद्धेश्यले मथौलीमा घटना घटाएको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !