खुल्ला भलिबल प्रतियोगिता जारी


नबिनबाबु अधिकारी, 
सिन्धुली,बैशाख ५ ।

सिन्धुलीको कमलामाई नगरपालिका १८ भिमान दोभानटारमा जारी जिल्ला स्तरीय खुल्ला भलिवल प्रतियोगितामा आज पनि खेलहरु भएका छन् । आज विहान भएको खेलमा प्रगतिशिल ए ले फोस्रेटार जाहानटोल र कुमेन्दोलाई पराजित गरेको छ । प्रगतिशिल बि ले कोभेन्दोलाई हराएको हो । बाङरिङ ठाकुर युवा क्लब लाम्पान्टारले बेलघारी र जाँहान टोललाई हराएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

Related

प्रमूखखबरहरु 1572248268977179146

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item