सिन्धुलीमा ५ घर जलेर नष्ट


नविनबाबु अधिकारी,
सिन्धुली,बैशाख ३ ।
सिन्धुलीको बासेश्वर ४ मा  आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । आगलागीबाट झण्डै २५ लाख बराबरको क्षति भएको  छ । गहते पाखामा लागेको डढेलो एक्कासी मानव बस्तीमा पुग्दा स्थानीय दिपक कोइराला, धरणीधर कोइराला, र राजन कोइरालाको गरी ५ वटा घर जलेर नष्ट भएको हो । सिन्धुलीमा जंगलमा लागेको डढेलोबाट दर्जनौं गाविसका स्थानीयबासिन्दाको करोडौंको क्षति भएको छ । तर सरोकारवाला निकायले चासो नदेखाएको गुनासो पीडितहरुको छ ।

Related

प्रमूखखबरहरु 1635999450902025586

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item