महोत्तरीका शिक्षकहरु आज पनि धर्नामा

जयनारायण झा,  
महोत्तरी, वैशाख ५ ।

तीन सुत्रिय माग राखी आन्दोलित भएका  महोत्तरीका शिक्षकहरु आज पनि जिल्ला शिक्षा कार्यालय महोत्तरीमा तालाबन्दी गर्दै धर्नामा बसेका छन् । शिक्षकहरुलाई पोशाक भत्ता उपलब्ध गराउनुपर्ने, जिल्ला शिक्षा समितिको निर्णय विपरित जिल्ला शिक्षा कार्यालय महोत्तरीले गरेका कामहरु रद्द गनुपर्ने, समस्याग्रस्त विधालय र शिक्षकहरुको समस्या अविलम्ब समाधान गर्नुपर्ने तीन सुत्रिय माग राख्दै २६ गते देखि शिक्षकहरुले आन्दोलन सुरु गरेका हु ।  तर शिक्षकहरुको मागलाई वेवास्ता गरी जिल्ला शिक्षा कार्यालय मौन रहेपछि सम्पुर्ण शिक्षक संगठनहरुको बैठक बसेर आज  तेस्रो चरणको आन्दोलनको घोषणा गर्ने मधेसी शिक्षक फोरम नेपाल महोत्तरीका अक्ष्यक्ष कौशल यादवले जानकारी दिनुभयो ।

Related

विविध 6841866783244385291

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item