अमेरिका माथि आक्रमणको अनुमित



उत्तर कोरिया-  उत्तर कोरियाले आफ्नो सेनालाई अमेरिका माथि परमाणु आक्रमण गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । उत्तर कोरियाको सेनाद्धारा जारी विज्ञप्तिका अनुसार अमेरिकाको आक्रामक नीति र परमाणुको खतरलाई कडा रुपमा जवाफ दिने उल्लेख छ । उत्तर कोरियाको सो अभिव्यक्ति पछि झनै अवस्था तनावपूर्ण बन्दै गएको छ ।

Related

प्रमूखखबरहरु 8488260503673914780

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item