अनिज काभ्रेमा फेरी उजाड लामा चयन

http://sindhulidarpan.blogspot.com/2013/05/anij.html
प्रकाश सुन्दास,
काभ्रे, वैशाख २२ ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)¬ काभ्रेको अध्यक्षमा फेरी उजाड लामा चयन हुनुभएको छ । संघको गएराति बनेपामा सकिएको तेस्रो जिल्ला अधिवेशनले लामाको अध्यक्षतामा ३ वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा दिपेन्द्र वाइबा, सचिवमा पेमा लामा, कोषाध्यक्षमा शिशिर दोङ र सह–सचिवमा होमेन्द्र राणा रहनुभएको छ । त्यस्तै जगत तामाङ, सरस्वती श्रेष्ठ, रोजन लामा, तिब्बत दर्लामी र मिन बहादुर तामाङ सदस्यमा चयन हुनुभएको छ । बाँकी १ जना सदस्य भने संघको पहिलो बैठकले मनोनित गर्ने जनाइएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !