विद्युतको पोल भाचिदा एकजना गम्भिर घाइते

http://sindhulidarpan.blogspot.com/2013/05/blog-post_14.html
कृष्ण अधिकारी, सिन्धुली, बैखान ३१ ।
सिन्धुलीको बेलघारीमा विद्युत लाईनको पोल भाचिदाँ एकजना घाइते भएकाछन् ।
बेलघारीबाट झुगाँ, देउराली तीनतले हुदै बराहिखोला सम्म विद्युत लाईन विस्तार गर्न पोल गाड्ने क्रममा आज दिउँसो ३ बजे सिमेन्टले बनेको पोल ठाड्ने क्रममा उठाउँदा पोल भाचिएर बेलघारी १ बराहिखोला निवासी १६ वर्षका गोविन्द वम्जन घाइते भएकाहुन् । घाइते बम्जनको कममरमुनि असर परेको प्राथमिक स्वास्थ्यकेन्द्र वेलघारीका इन्चार्ज मनदविक्रम दाहालले जानकारी दिनुभयो ।
घाईते बम्जनलाई प्राथमिक स्वास्थय केन्द्र बेलघारीमा उपचार हुन नसकेपछि थप पउपचरकालागि भरतपुर पठाइएको दाहालले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !