तीनपाटन एकेडेमीको दोस्रो अविभावक दिवस सम्पन्न

http://sindhulidarpan.blogspot.com/2013/05/blog-post_18.html
कृष्ण अधिकारी,
सिन्धुली, जेठ ४ ।
तीनपाटन एकेडेमी भीमस्थान–५ सिन्धुलीको दोस्रो वार्सिक उत्सव तथा अविभावक दिवस हिजो सम्पनन भएकोछ ।

कार्यक्रमा कक्षा प्रथम, द्धृतिय, तृतिय हुनेलाई पुरस्कार वितरण तथासाँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको तीनपाटन एकेडेमी भीमस्थानका शहायक प्रिन्सिपल माधव कोइरालाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !