नेपाल आइसीसी विश्व क्रिकेट डिभिजन ३ च्याम्पियन

http://sindhulidarpan.blogspot.com/2013/05/cricket.html
काठमाण्डौ, वैशाख २३ ।
नेपाल आईसीसी विश्व क्रिकेट डिभिजन ३ को च्याम्पियन भएको छ । गएराति युगाण्डालाई ५ विकेटले हराउँदै नेपालले क्रिकेटमा ठूलो सफलता हात पारेको हो । युगाण्डाले दिएको १ सय ५२ रनको लक्ष्य नेपालले ३९.२ ओभरमा ५ विकेट बाँकी छँदै पार गरेको थियो ।

जित सँगै नेपालले पहिलो खेलमा युगाण्डासँग भएको हारको बदला पनि लिएको छ । युगाण्डा र अमेरिकासँगको खेलमा लगातार हारेर पनि नेपालले पछिल्ला तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालका लागि प्रदिप ऐरी ६०, शरद भेसवाकर ५० ,विनोद भण्डारी ५, पृथु बाँस्कोटाले १९, ज्ञानेन्द्र मल्ल ५, सुबास खकुरेलले ४ रन बनाएर आउट भएका थिए । नेपाल अब सन २०१४ मा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !