साउदीमा श्रीमानको मृत्यु, दुई वर्षपछि क्षतिपूर्ति

सुरेश बिडारी,
सर्लाही,जेठ ७ ।

साउदीमा श्रीमानको मृत्यु भएको दुई वर्षपछि सर्लाही अत्रौलीकी एक महिलाले वैदेशिक रोजगार विभागबाट क्षतिपूर्ति पाउन सफल हुनुभएको छ । अत्रौली– ३ की मिना घिसिङले १ लाख १२ हजार रुपैयाँ क्षतिपूर्ति पाउनु भएको हो । रोजगारीका लागि साउदीमा गएका उहाँको श्रीमान कुल बहादुर घिसिङको दुई वर्ष अघि मृत्यु भएको थियो ।

Related

विविध 7755951037051105579

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item