शवका कारण उदयपुर अस्पताल दुर्घन्धित



उदयपुर,  वैशाख २५। 
उदयपुर जिल्लामा फेला परेको शवको व्यवस्थापन हुन नसक्दा अस्पताल दुर्घन्धित भएको छ । शवका कारण जिल्ला अस्पताल दुर्घन्धित भएको हो । मंगलबार मध्यान्ह फेला परेको पुरुषको शव पोष्टमार्टम पछि अन्तिम दाहस“स्कार हुन सकेको छैन । पहिचान हुन नसकेको शवका आफन्त पनि दाबी गर्न नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तराई मुलका जस्ता देखिने अन्दाजी ४०–४५ बर्षको पुरुषको शव कटारी–५ स्थित पानीको कुलोमा फेला परेको थियो । मंगलबार फेलापार्नु अघि शव करिव ४÷५ दिन देखि नै पानीमा रहेको हुन सक्ने प्रहरी भनाई छ ।

Related

विविध 6218748746738197143

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item