एएफसी प्रेसिडेन्ट कप आजदेखि


काठमाण्डौ, वैशाख २४ ।
एएफसी प्रेसिण्डेण्ट कप फूटबल आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालका तर्फबाट थ्रीस्टार क्लवले सहभागिता जनाउनेछ । बेलुकी सवा ६ बजे सुरु हुने खेलमा थ्रीस्टार क्लब र बंगलादेशको अवहानी क्लवबीच प्रतिष्पर्धा हुनेछ । आफ्नो टोली समुह ए को बलियो टोलि भएकाले जित आफ्नै पक्षमा हुने दावी थ्रीस्टार क्लवका प्रशिक्षक प्रतिप हुमागाइँको दावी छ । यस्तै आजै दिउँसो ३ बजेपछि हुने खेलमा  ताइवान पावर कम्पनी र कम्बोडियाको इर्चिम समूह भिड्नेछन ।




Related

प्रमूखखबरहरु 1216129763467850410

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item