राष्ट्रिय पर्यटन मेलामा सिन्धुली

http://sindhulidarpan.blogspot.com/2013/05/sindhuli_9.html
काठमाण्डौ,वैशाख २७ ।
काठमाण्डौको भृकुटी मण्डपमा आजवाट पाचौँ राष्ट्रिय पर्यटन मेला २०७० सुरु भएको छ । तिन दिनसम्म चल्ने मेलामा सिन्धुलीले पनी आफ्नो उपस्थिती जनाएको छ । सिन्धुलीको स्टलमा वासका हस्तकला, सिन्धुलीलाई चिनाउने पुस्तक, घरेलु झोला, लगाएय सिन्धुलीका मुख्य आकर्षणका विषयमा जानकारी राखिएको छ । सिन्धुली दर्पणले खिचेको केहि तस्विरहरु हेर्नुस् :

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !