वाईवाइ १९ बर्ष मुनिका महिला क्रिकेट प्रतियोगिता सुरुहुदै


काठमाण्डौ,जेठ ६ ।
वाईवाइ १९ बर्ष मुनिका महिला क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाण्डौमा सुरु हुदैछ । आज कृतिपुर खेलमैदानमा हुने उद्घाटन खेलमा क्षेत्र नम्बर ३ काठमाण्डौ र क्षेत्र नम्बर २ विरगञ्ज भिड्ने छन् । यस्तै आजै हुने दोस्रो खेलमा क्षेत्र नम्बर ७ जनकपुर र क्षेत्र नम्बर ५ नेपालगञ्जबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आठ वटा टिम सहभागी छन् । दुई समुहमा विभाजन गरि लिगकम नकआउटको आधारमा खेलाईने यो प्रतियोगिता यही जेठ १३ गते सम्म चल्नेछ ।


Related

विविध 5345006767611635550

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item