एकै जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या १३ सय, पुरुषभन्दा महिला बढी

http://sindhulidarpan.blogspot.com/2013/06/aids.html
अछाम,जेठ २२ ।
अछाम जिल्लामा १३ सय २६ जना एचआईभी संक्रमित रहेका बताइएको छ । जिल्ला एड्स समन्वय समितिले सार्वजनिक गरेको बैशाख महिना सम्मको तथ्यांक अनुसार जिल्लाका विभिन्न स्थान तथा स्वास्थ्य संस्थामा ५७ हजारको रगत जाँच गरिएको थियो । यसमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या बढी छ । ५ सय २१ जना पुरुष संक्रमित रहेको अछाममा महिलाको संख्या भने २ सय ८४ ले बढी छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !