हुम्लामा सीता एयरको विमान दुर्घटना


हुम्ला,जेठ १९ ।

हुम्लामा आज बिहान सवा ७ बजे सीता एयरको विमान दुर्घटनामा परेको छ । ढ एनएचवीको विमान हुम्लाको सिमकोट विमानस्थलमा दुर्घटनामा परेको हो । आकाशमा बादल लागेर मौसम अनुकूल नहुँदा नहँुदै पनि उडेपछि समस्या आएको थियो । विमान जबर्जस्ती ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेको सिमकोट विमानस्थलले जनाएको छ । ठूलो आवाजसहित विमान दुर्घटनामा परेको र  विमान क्षतिग्रस्त भएको स्थानियबासिन्दाले जनाएका छन् । विमानका क्याप्टेन किरण भट्टराई, को–पाइलट दीपक शाह, विमानमा सवार धनगडीका खगेन्द्र भण्डारी, बाँकेका अस्कर शेखलगायत पाँचजनाको  अवस्था भने सामान्य रहेको छ ।

Related

राष्ट्रिय 6262880530640768066

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item