भ्रुण हत्याको विरोधमा महिला अधिकारकर्मीको अभियान जारी

http://sindhulidarpan.blogspot.com/2013/06/blog-post_1.html
गोविन्द ठाकुर,
जनकपुर,जेठ १९ ।
महिला अधिकारकर्मीहरुले लिङ्गको पहिचान गरि भइरहेको भु्रण हत्याको विरोधमा आफनो अभियान जारी राख्ने बताएका छन् । उनीहरु प्रहरीले जनकपुर प्रसुती क्लिनिकमा वैशाख २४ गते राति भएको भ्रुण हत्याको विरुद्धमा जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि विरोध अभियान थालेका हुन । जाहेरी एवं आवश्यक प्रमाणसहित कारवाहीका लागि प्रधानमन्त्रीको कार्यालय महिला तथा बालबालिका शाखा राष्ट्रिय महिला आयोग लगायतका निकायमा जाहेरी पठाईएको छ ।

पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मी अन्य संघसंस्थाको सहभागितामा हिजो भएको कार्यक्रममा घटनाको प्रत्यक्षदर्शी चन्द्रकला देवी झाको बयान गर्भपतन गरिएको शिशुको तस्बिर, लिङ्ग काटिएको तस्बिर पनि सार्वजनिक गरिएको थियो । जाहेरी दरखास्तमा जनकपुर प्रसुती क्लिनिकका सञ्चालक डा. निलम चौधरी, नर्स रञ्जु झाले महोत्तरीका सहोडवा ४ बस्ने अनिल झाको श्रीमती चन्दा झालाई विपक्षी बनाईएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !