उदयपुरमा लोकसेवा परीक्षामा ठूलो संङ्यामा अनुपस्थित



अप्सरा समाल,
उदयपुर, जेठ १९ ।
हिजोदेखि सुरु भएको यसवर्षको लोकसेवा आयोगको खरिदार परीक्षामा उदयपुरमा  बाक्लो संख्यामा परीक्षार्थाी अनुपस्थित भएका छन् । आयोगको दिक्तेल शाखा अन्तरर्गत उपशाखा उदयपुरको गाईघाट मार्फत परीक्षा दिन आउने मध्ये एउटै केन्द्रमा ४० जनासम्म अनुपस्थित भएको पाइएको छ । 

त्रियुगा उच्च मावि गाईघाटका केन्द्राध्यक्ष त्रियुगा नगरअधिकृत खिलराज राईले गाईघाट केन्द्रमा मात्र ४० जना परीक्षार्थी अनुपस्थित रहेको बताउनु भएको छ । जम्मा एकसय ७२ जना परीक्षार्थी सहभागी हुनुपर्ने केन्द्रमा महिला ३० सहित एकसय ३२ जना मात्र उपस्थित भएको भएका छन् ।  उदयपुरमा आयोग परीक्षाका लागि सदरमुकामका १० वटा विद्यालयमा केन्द्र र उपकेन्द्र गरी १६ वटा कायम गरिएको छ ।

Related

विविध 289891990465491771

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item