जनकपुरको सडक छेउमा रहेका तीन सय घर टहरा हटाइयो



गोविन्द ठाकुर,धनुषा,जेठ १९ ।

जनकपुर ट्राफिक व्यवस्थापन गर्न तथा अतिक्रमण गरी सडक छेउमा बनाइएको तीन सय घर टहरा एवं पसलहरु ट्राफिक प्रहरीले सडक विभागसँग सहकार्य गरेर हटाएको छ । दुर्घटनालाई न्युनिकरण गर्न तथा नगरलाई सुन्दर बनाउने  अभियान अन्तर्गत घर टहरा भत्काउने काम भइरहेको हो । यस्तै सडकमा नै बनाईएको राम अयाल स्टोर्स र जनक आयल स्टोर्सको मेसिन सडकमा नै भएकाले ती मेसिन सार्नका लागि सडक विभागले चाडै परिपत्र पठाउने भएको छ । नगरपालिकासँग सहकार्य गरेर जनकपुरको महावीर चौकदेखि पेठिया जाने बाटोको अतिक्रमण हटाइएको छ ।

Related

विविध 2428652298266642173

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item