लगातारको वर्षाले सिन्धुलीमा तरकारी उत्पादनमा कमी

उमा पौडेल,
सिन्धुली,जेठ १९ ।

लगातारको वर्षाले उत्पादन घटेपछि सन्धुली तामाजोर ३ लप्सेका किसानहरु चिन्तित बनेका छन् । मुख्य नगदे बालीको रुपमा खेती गर्दे आएको आलु, सिमि बकुल्लालगायतका तरकारी बालिलाको उत्पादनमा कमी आएको हो ।

 लगातारको बर्षाले कुशेश्वर दुम्जादेखि तामाजोरसम्म चल्ने मोटरबाटो समेत अबरुद्ध भएर सवारी संचालन नभएपछि स्थानीयलाई आवतजावतमा पनि समस्या भएको छ । उत्पादित तरकारी बेच्न पनि समस्या भएको स्थानीय सरोज गोलेले जानकारी दिनुभयो ।

Related

विविध 4077688449632198299

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item