सिन्धुलीमा दृष्टी विहीन विद्यार्थीको हाजीरी जवाफ


सिन्धुली, जेठ २४ ।
दृष्टी विहिन विशेष परियोजना अन्र्तगत उच्चमावि दुधौलीका दृष्टि विहिन छात्र छात्राहरु आफैले हाजिरी जवाफ प्रतियोगीताको संचालन गरेका छन् । दृष्टि विहिन विद्यार्थीलेनै हाजीरि जवाफ प्रतियोगीताको लागी आवश्यक पर्ने प्रश्नहरु ब्रेन लिपीमा वनाएको शिक्षक लालवहादुर कार्कीले वताउनुभयो ।
हाजीरि जवाफ प्रतियोगीमा दृष्टी विहीन विद्यार्थीका चार समुहले भाग लिएको  थियो । हाजिरि जफवा प्रतियोगीमा दृष्टी विहिन विद्यार्थीको ग्रिन हाउस प्रथम भएको थियो । कार्यक्रम संचालन दृष्टि विहीन विद्यार्थी रामअवतार मण्डलले गर्नुभएको थियो । सुन्दर राई,अमिर कला पुर्वे र अमृत लो तामाङ्गले विजेता टिमलाई पुरस्कार वितरण गरेको शिक्षक कार्कीले वताउनुभयो ।

Related

स्थानिय 6730204534924212280

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item