बेलघारीको झुँगामा लाइन विस्तार कार्य सम्पन्न

कृष्ण अधिकारी, सिन्धुली, असार २५
सिन्धुलीको बेलघारी देखि झुगाँ सम्मको विद्युत  लाइन विस्तार कार्य सम्पन्न भएको छ । लाईन विस्तारको लागि झुगाँ सामुदायिक बन उपभोक्ता समुहबाट ५ लाख तथा ग्रामिण विद्युतिकरण जनसहभागिता कार्यत्रम अन्तरगर्त नेपाल सरकारको ३ लाख र बेलघारी गाविसको १ लाख गरी ९ लाखको लागतमा निर्माण सम्पन्न भएको झुगाँ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष राजेन्द्र कार्कीलले वताएका छन ।
ट्रान्समिटर तथा शाखा लाइनको तयारी भैरहेको र अहिले खेति लगाउने समय भएको कारण साउनको पहिलो हप्ता भित्रै वेलघारी–ं १ को बराहिखोला, झुगा, तीन्तले, देउराली, भडार, सिक्रेको ९५ घर धुरीमा विद्युत सुचारु हुने  झुगाँ वन उपभोक्ता ससमुहका सदस्य राजेन्द्र कार्कीले जानकारी दिनुभयो ।

Related

स्थानिय 1557976453737847689

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item