चट्याङ लागेर सिन्धुलीमा १ जनाको मृत्यू ३ घाइते

http://sindhulidarpan.blogspot.com/2013/07/blog-post_27.html
सिन्धुली , साउन १२ ।
शुक्रबार साँझ परेको चट्याङ लागेर सिन्धुलीको कपिलाकोट ९ धमिलेमा १ जनाको मृत्यू भएको छ भने ३ जना घाइते भएका छन् ।कपिलाकोट उच्च माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत कल्पवृक्ष ३ का रमेश माझीको मृत्य भएको हो ।
साँझ सवा ६ बजे पानी सँगै परेको चट्याङ् लागेर गम्भिर घाइते भएका माझीलाई स्थानीयल प्राथमिक उपचार केन्द्र कपिलाकोटमा लैजादै गर्द बाटो मै उनको मृत्यू भएको हो । माझी कपिलाकोट धमिले स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका थिए । बाँकी तीन जनाको प्राथमिक उपचार केन्द्र कपिलाकोटमा उपचार भइरहेको हाम्रा सहकर्मी बाशु मैनालीले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !