सिन्धुली–काठमाडौं सम्पर्क मन्चको अध्यक्षमा ईश्वर आचार्य

http://sindhulidarpan.blogspot.com/2013/07/sindhuli-ktm.html
काठमाण्डौ,साउन १२ ।
नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको आठौं जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट आगामी दुई वर्षका लागि ईश्वर आचार्यको नेतृत्वमा २९ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएको छ । निर्वाचित कमिटीको उपाध्यक्षमा धनबहादुर पुलामी, सचिवमा अमरबहादुर थापा मगर, सहसचिवमा दिनेश लो, कोषाध्यक्षमा राजु बराल छन् ।

सदस्यहरुमा केदार अधिकारी, नारायण सुनुवार, प्रेम दाहाल, गंगाराम नेपाली, भवानी काफ्ले, वेद राना, धु्रव घिमिरे, वसन्त न्यौपाने, नारायण पोखरेल, दानबहादुर मगर, रमेश काफ्ले, बद्रीविक्र काफ्ले, इन्द्रप्रसाद लामिछाने, रामदेव अधिकारी दनुवार, चन्द्रबहादुर विक, सुवर्णप्रकाश पुलामी, टंकबहादुर कार्की, शान्ता राउत, आस्था देवकोटा, गोविन्द कोइराला, शरद प्याकुरेल, राजकुमार ठकुरीलगायत रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !