कोइराला र खनाल गृह जिल्लाबाट उम्मेद्वार

http://sindhulidarpan.blogspot.com/2013/09/candidates.html
काठमाडौं, भदौ १६ ।
कांग्रेस सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खलन आ–आफ्ना गृह जिल्लाबाट संविधानसभा निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । कांग्रेसको जिल्ला कार्यसमिति बाँकेले सभापति कोइरालालाई क्षेत्र नम्वर एकमा उम्मेद्वार बनाउने केन्द्रमा सिफारिस गरेको छ । संविधानसभा निर्वाचन मंसिर–४ मा हुँदै छ । यस अघि कोइराला क्षेत्र नम्वर तीनबाट उम्मेद्वार बनेका थिए । कोइराला अघिल्लो संविधानसभामा पराजित भएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !