दनुवारले एमाले छोडे

http://sindhulidarpan.blogspot.com/2013/09/sindhuli_30.html
सिन्धुली,असोज १४ ।
एमालेका पूर्व सभाषद विषमलाल अधिकारी (दनुवार) एकीकृत माओवादीमा प्रवेश गरेका छन् । एमाओवादी पार्टी मुख्यालय कोटेश्वरमा आज आयोजित कार्यक्रममा दनुवार सहयोगीहरुका साथ एमाओवादीमा प्रवेश गरेका हुन् । अघिल्लो संविधानसभा निर्वाचनमा दनुवार सिन्धुली–१ बाट प्रत्यक्षवाट चुनाव जितेका थिए ।

यो समाचार सुनेर दुःख लागेको छ । एउटा पार्टीमा लामो योगदान दिएर अाज टिकट नपाएको भनेर अर्को पार्टीमा जानु एकदम अवसरवादी सोच हो । कं विषमलाल अघिकारी पहिलो संविधान सभामा सभासद भएकै हुन् र संविधान दिननसकेपछि अात्मालोचनाका लागि भएपनि यो पटक चुनावमा उठ्नु हुँदैनथ्यो । एमालेजस्तो एउटा राम्रो पार्टीमा रहेर काम गरेर पनि एमाअोमादीमा टिकट पाउने अाशमा जानु साह्रै नै घृणित राजनीति गरेको हो भन्ने लागेको छ । यसरी चुनावको मुखमा अाएर पार्टी परिवर्तन गर्नेले देश र जनताका लागि के योगदान दिनसक्छनै यो एउटा सोचनीय विषय बनेको छ ।
ReplyDelete