पत्रकारलाई तलब नदिने पत्रिकाका सञ्चालक पक्राउ

काठमाडौं, असोज १८ ।  पत्रकारलाई नक्कली चेक दिएर ठग्ने सौर्य दैनिकका दुई जना सञ्चालकलाई प्रहरीले पक्रेको छ । सौर्य दैनिकको प्रकाशक संस्था सृजना इन्टरनेशनल मिडिया प्रालिका कोषाध्यक्ष शिव ढकाल र सदस्य रमेश न्यौपानेलाई प्रहरीले पक्रेको हो ।  सौर्य दैनिक पहिला सौर्य सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएपनि पछिल्लो पटक सहकारीबाट कम्पनीमा परिवर्तन भई सृजना इन्टरनेशनल प्रालिबाट प्रकाशन हुँदै आएको छ ।

नौ महिनाको तलब नदिएपछि पत्रकारले पारिश्रमिक माग्दा चेक दिएको र त्यसमा पैसा नभएको पाईएको पत्रकारले बताएका छन् ।

पत्रकार खगेन्द्र पन्तको ३ लाख ५० हजार, रामहरि पाण्डे २ लाख १० हजार रुपैयाँ, रामशरण बजगाइँको १ लाख ५० हजार लगायतका ६० जनाको पत्रिकाले पैसा दिन बाँकी छ । हरेकको १ लाख रुपैयाँ पारश्रमिक बाँकी रहेको पत्रकार रामहरि पाण्डेले बताउनुभयो ।

असोज १६ गतेसम्म पैसा दिने लिखित प्रतिवद्धता गरेका प्रकाशक एवं सम्पादक बोधराज त्रिपाठीले पैसा नभएको चेक दिएको, उल्टै पत्रकारविरुद्ध नै मुद्दा हाल्ने र हातखुट्टा भाँचिदिने धम्की दिएकोले प्रहरीमा आफूहरुले उजुरी गरेको पत्रकार खगेन्द्र पन्तले बताउनुभयो ।

पत्रकारले अहिले पनि पत्रिकाको कार्यालय बागबजारमा धर्ना दिईरहेको र पत्रिकाका प्रकाशक बोधराज त्रिपाठी आफै ताला लगाएर भित्र बसेको पत्रकार पाण्डेले बताउनुभयो । पत्रिकाका प्रकाशक बोधराज त्रिपाठीलाई पनि प्रहरीले पक्रिने तयारी गरेको छ ।

काठमाडौं, असोज १८ - पत्रकारलाई नक्कली चेक दिएर ठग्ने सौर्य दैनिकका दुई जना सञ्चालकलाई प्रहरीले पक्रेको छ ।

सौर्य दैनिकको प्रकाशक संस्था सृजना इन्टरनेशनल मिडिया प्रालिका कोषाध्यक्ष शिव ढकाल र सदस्य रमेश न्यौपानेलाई प्रहरीले पक्रेको हो ।
सौर्य दैनिक पहिला सौर्य सञ्चार सहकारी संस्थाले प्रकाशन गर्दै आएपनि पछिल्लो पटक सहकारीबाट कम्पनीमा परिवर्तन भई सृजना इन्टरनेशनल प्रालिबाट प्रकाशन हुँदै आएको छ ।

- See more at: http://ujyaaloonline.com/news/25845/sourya-Daily-Owner-arrested/#sthash.SzE3OQ0t.dpuf

Related

समाचार 6243139489666939565

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित

item