एमाओवादी लम्पसार प¥यो : गजुरेल

http://sindhulidarpan.blogspot.com/2013/12/cp.html
बुटवल, पुस ११ ।

क्रान्तिकारी पत्रकार महासघं मगरात राज्य समितिले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले भन्नुभयो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको खर्चको हिसाब मागेपछि लम्पसार परेर सविंधान सभामा गएको हो ।
साथै वहाँले अहिल्यको सविंधानसमाबाट बन्ने सविंधान मान्य नहुने भन्दै सर्वपक्षिय गोलमेचबाट बनेको सरकार बन्न आवश्यक रहेको तर्क अघि सार्नु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !