'काठमाण्डौमा सिन्धुलीबासीको रक्तदान'

http://sindhulidarpan.blogspot.com/2013/12/donation.html
काठमाण्डौ , मसिंर २७ ।
सिन्धुलीबासीले आज काठमाण्डौमा रगत दान गरेका छन् । रक्त सञ्चार केन्द्र भृकुटी मण्डपमा आयोजित कार्यक्रममा ३४ जनाले रक्तदान गरेको अनेरास्वियुका विद्यार्थी नेता विवेक बस्नेतले वताउनुभयो । विहान ८ बजेदेखी करिब ५ घण्टा सम्म भएको रक्तदान कार्यक्रमको आयोजना नेकपा एमाले निकट सिन्धुली-काठमाण्डौ सम्पर्क मञ्च सम्वद्ध क्षेत्रिय कमिटीले गरेको हो । यी तस्बिरहरु विहान ९ बजेको समयमा पुग्दा रक्तदान गरिरहेको केहि व्यक्तिहरुको हो । हेर्नुस :
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !