सिन्धुलीमा गाजाँ नष्ट

http://sindhulidarpan.blogspot.com/2013/12/sindhuli_23.html
सिन्धुली, पुस ८ ।
सिन्धुलीको दुधौली प्रहरी चौकीले करिव डेढ क्वीईटल गाँजा नष्ट गरेको छ । आईतवार लदाभिर गाविसको वडा नम्वर ५ ठकुरी टोलमा १५ घरपरिवारले व्यवसायीक रुपमा लगाईएको गाँजा खेती प्रहरीले नष्ट गरेको जनाएको छ ।
विशेष सुराकीको आधारमा गाँजा खेती गरेको थाहा पाएपछि प्रहरी त्यस ठाउँमा पुगेको एक स्थानियले जानकारी दिएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !