रेडियो कार्यक्रमको होडिङ प्रचार


रेडियो.सिन्धुलीगढी ९२ मेगाहर्जको कार्यक्रम फराकिलो धर्तीको प्रचारको लागी सिन्धुलीमाढीमा राखिएको होडिङबोड । सर्च फर कमन ग्राउडको सहयोगमा शान्ति र विकासका लागी संवाद र सहकार्य भन्ने नारामा रेडियोले  हरेक शुक्रबार बिहान ७ : ३० बजे कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  रेडियो सिन्धुलीगढीसगैँ जिल्लामा तिनवटा रेडियो सञ्चालनमा छन् ।  तस्बिर:लोकहरी आचार्य, सिन्धुली ।


Related

प्रमूखखबरहरु 4002571192857414018

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item