सिन्धुली, पुस २६।
'सरापे' अर्थात यादब देवकोटा । गाई कि क्रिशुल, 'तिते करेली' लगायत हास्य टेलिशृखलाबाट चर्चामा रहेका सिन्धुलीका हास्य कलाकार देवकोटा हाल घरव्यवहारमा व्यस्त हुनुहुन्छ । । घर निर्माण र व्यवसायमा व्यस्त रहेका देवकोटा चाडै नै पुर्न हास्यव्यगं अभिनयमा कम व्याक हुने वताउनुहुन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !