बेवारिसे शवको पहिचान खुल्यो

कृष्ण अधिकारी, सिन्धुली, पुस २६। 

सिन्धुली बेलघारी गाविसको चदाहाँ खोलामा भेटिएको शवको पहिचान खुलेको छ । सो शव  तिनकन्या गाविसका प्रेम खपांगीको भएको प्रहरीले पुष्ठी गरेको हो । स्थानियका अनुसार खपांगी गोरु किनबेच गर्दै गाउँघर घुमिरहन्थे ।

खपांगीको शरिरमा बाहिरी चोट पटक केही पनि नभएकोले घटना रहस्यमय भएको  जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।  थप अनुसन्धानका लागी भन्दै प्रहरीले  शव सदरमुकाममा  ल्याएको जनाईएको छ । 


Related

प्रमूखखबरहरु 7235241801575117524

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item