हाइ टेन्सनको महाटेन्सन

सिन्धुली, माघ १७ ।

खिम्ती ढल्केवर विद्युत प्रसारण लाईन परियोजनाले घरवारविहिन बन्न लागेका सिन्धुलीका स्थानिय बासिन्दाहरु । विद्युत प्रसारण लाईनले घरवारविहिन हुने भएपछि प्रभावितहरुले कमलामाई नगरपालिका वडा नम्बर ७ स्थित ठुलीटारमा धर्ना दिईरहेका छन् । 

प्रशासनले गोली हानेरै भएपनी लाइन विस्तार काम नरोक्ने भनेपछि स्थानियले ठुलिटारमा अझ दिन र रातको समयमा पनी धर्ना दिन सुरु गरेका हुन् । गाउँबाट नभई जगंलै जगंल हुदै लाईन विस्तारको विकल्प हुदाहुदै सरकारले जर्वजस्ती विस्तार गर्न खोजे ज्यान जाला धर्ना रोकिन्न भन्दै स्थानियले धर्नालाई अझ चर्काएका छन् । तस्बिर: डण्ड गुरुङ/फेसबुक ।


Related

प्रमूखखबरहरु 1009063749800577566

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item