डिभी चिठ्ठाको नतिजा सार्वजनिक

http://sindhulidarpan.blogspot.com/2014/05/dv.html
काठमाडौं,वैशाख १८ ।
सन् २०१५ को लागि डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । अग्रेजी महिनाको मे १ को रातीबाट नतिजा थाहा पाउन सकिनेछ । काठमाडौं स्थित अमेरिकी दुतावासले डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको जनाएको हो ।
डिभी चिठ्ठाको नतिजा थाहा पाउनको लागि डिभी लट्री डट स्टेट डट जिओभीमा गएर हेर्न सकिनेछ । यस अघि सन् २०१४ को लागि विश्वमा सवैभन्दा वढी नेपालीलाई अमेरिका जाने डिभी चिठ्ठा परको थियो । स्टेट डिपार्टमेन्टको सन् २०१३ सेप्टेम्बरको भिसा बुलेटिन अनुसार सन् २०१४ लागि ६ हजार ८२ नेपालीलाई डिभी चिठ्ठा परेको थियो । साभार:अन्नपुर्ण पोष्ट
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !